जावलाखेलस्थित डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या
rajdhanidaily.com · Tue Jun 16 09:13:18 GMT 2026

काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।
Read full story at source (rajdhanidaily.com)