जेनजी आन्दोलन सम्झँदै रविले भने– हामी एक इन्च पनि विचलित हुने छैनौँ
barnanmedia.com · Tue Sep 08 08:19:58 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकार व्यक्त गरेको बताएका छन् ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका छन् ।
Read full story at source (barnanmedia.com)