दबाबमा संयमित ब्याटिङ गर्दै हङकङविरुद्ध इशान पाण्डेको अर्धशतक
nepalpress.com · Tue Sep 08 08:24:36 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङविरुद्ध संघर्ष गरिरहेको छ । २०६२ रनको कठिन लक्ष्य पछ्याइरहेको नेपालका लागि युवा ब्याट्सम्यान इशान पाण्डेले अर्धशतक बनाएका छन् ।
चौंथो नम्बरमा ब्याटिङ गर्न आएका इशानले संयमित इनिङ खेल्दै नेपालको ब्याटिङ सम्हालेका हुन् । यो समाचार बनाउँदासम्म इसानले ८२ बलमा २ चौका र २ छक्काव मद्धतमा ५६ रन बनाएर खेलिरहेका छन् । ४० ओभरको खेल सकिँदा १६९ रन बनाएको छ । क्रिजमा इशानलाई गुल्शन झाले साथ दिइरहेका छन् ।
Read full story at source (nepalpress.com)