कांग्रेसमा विश्वप्रकाशले थापा च्याप्दा गगन पक्ष रुष्ट, इतर पक्षको 'गोल हान्ने' तयारी
ratopati.com · Sat May 23 13:45:00 GMT 2026

विराटनगर । सुनसरीको लौकहीमा शुक्रबार आयोजित कांग्रेस कोशी प्रदेशस्तरीय दुईदिने परामर्श कार्यशालामा उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए ।
एमाले र कांग्रेसबिच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने तयारी भइरहँदा शर्माले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘अहिले यसबारेमा धेरै बोल्न चाहन्नँ, तर अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले गर्नेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’
Read full story at source (ratopati.com)