एनभीएलमा आज खप्तड–मधेस र काठमाडौँ–सगरमाथा खेल्दै
ratopati.com · Tue Sep 08 08:27:48 GMT 2026
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल)मा मंगलबार खप्तड फाल्कन्स र मधेस वारियर्स तथा काठमाडौँ रेड्स र सगरमाथा स्म्यासर्स खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज हुने पहिलो खेलमा खप्तड र मधेस खेल्दैछन् । यो खेल दिउँसो ४ बजे सुरु हुँदैछ ।
खप्तडले अहिलेसम्म २ खेल खेलेकोमा अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । लगातार तीन खेल हारेको मधेस १ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
Read full story at source (ratopati.com)