महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल बुक गर्न कांग्रेसले पठायो पत्र
lokaantar.com

नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको तयारी अगाडि बढाएको छ ।
यही क्रममा कांग्रेसले हल उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रिय सभागृहलाई पत्राचार गरेको छ ।
Read full story at source (lokaantar.com)