भोटेकोशी बाढीपछि रामेछापका ४४ जना अझै सम्पर्कविहीन, आफन्तको डिएनए नमुना संकलन गरिँदै
ekantipur.com · Tue Sep 08 08:29:10 GMT 2026

भोटेकोशी बाढीपछि रामेछापका ४४ जना अझै सम्पर्कविहीन, आफन्तको डिएनए नमुना संकलन गरिँदै
भोटेकोशी बाढीपछि हराएका आफन्तको खबर पर्खिरहेका परिवारबाट रगतको नमुना लिएर प्रहरीले शव तथा अंग पहिचान गर्ने तयारी गरेको छ।
Read full story at source (ekantipur.com)