मनाङमा यार्सागुम्बा सङ्कलन सुरु
gorkhapatraonline.com · Wed Apr 29 17:27:57 GMT 2026

औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ ।
जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ ।
Read full story at source (gorkhapatraonline.com)