सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरु निगरानीमा, १० सदस्यीय समिति गठन
ratopati.com · Tue Sep 08 08:32:14 GMT 2026

रुपन्देही । बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पु-याउने अभिव्यक्तिसहितका भिडियो सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउने प्रयोगकर्ताको निगरानी तथा पहिचान गरी सख्त कारबाही गर्ने जनाएको छ ।
Read full story at source (ratopati.com)