"सरकारी मञ्चमै अराजकता फैलाएपछि सुरक्षाकर्मीद्वारा प्रदर्शनकारी खड्का नियन्त्रणमा"
barnanmedia.com · Tue Sep 08 08:23:45 GMT 2026

याँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन–जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले जेन–जी आन्दोलनका घाइते तथा प्रभावितका विषयमा पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए।
Read full story at source (barnanmedia.com)