बालविवाह अन्त्यका लागि विशेष कारण पहिचान गरी काम गर्नुपर्छः मन्त्री बादी
ratopati.com · Wed Apr 29 17:46:22 GMT 2026

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम गर्नुपर्ने र लैङ्गिक रूपान्तरणमा ध्यान दिनुपर्ने बताएकी छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा ‘बालिका दुलही होइनन् नेपाल (जिएनबी नेपाल)’ को ध्यानाकर्षण बुझ्दै उनले बालविवाह अन्त्यका लागि सरकार जिएनबी नेपालसहित यस क्षेत्रमा क्रियाशील सबै सङ्घसंस्थासँग सहकार्य गर्न सकारात्मक रहेको बताएकी छन् ।
Read full story at source (ratopati.com)