चितवनमा भेटिएको एउटा शव बेत्रावती प्रहरी चौकीका असई पौडेलको
nagariknews.nagariknetwork.com · Fri Aug 28 10:23:02 GMT 2026

रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।
तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका नुवाकोटका ४३ वर्षीय पौडेलको शव चितवनमा भेटिएको हो। जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)