दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
ratopati.com · Tue Sep 08 08:36:12 GMT 2026

सोल । दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।
दोस्रो त्रैमासिकको आर्थिक वृद्धि जुलाई २३ मा सार्वजनिक गरिएको प्रारम्भिक अनुमानकै स्तरमा कायम रहेको हो। पहिलो त्रैमासिकमा अर्थतन्त्र १.८ प्रतिशतले तीव्र रूपमा विस्तार भएपछि दोस्रो त्रैमासिकमा पनि वृद्धि स्वस्थ स्तरमा स्थिर भएको छ। गत वर्षको अन्तिम त्रैमासिकमा भने वास्तविक कुल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले घटेको थियो।
Read full story at source (ratopati.com)