रविले भनेः पुराना राजनीतिक शैलीविरुद्धको आन्दोलन कसैको राजनीतिक स्वार्थको औजार बन्नुहुँदैन
clickmandu.com · Tue Sep 08 08:36:03 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भएको युवा विद्रोह र जागरणको मर्मलाई कसैले पनि आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन् । जेनजी दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई स्वतःस्फूर्त भएको उल्लेख गरेका हुन् ।
रास्वपाले जेनजी आन्दोलनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको अवसर भनेको छ ।
Read full story at source (clickmandu.com)