महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, राष्ट्रिय सभागृहका हलदेखि बगैँचासम्म बुकिङ गरिदिन माग
kendrabindu.com · Tue Sep 08 08:39:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराउन माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन उक्त स्थानहरू उपलब्ध गराई बुकिङ गरिदिन अनुरोध गरेको हो ।
Read full story at source (kendrabindu.com)