प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग
kendrabindu.com · Fri Aug 28 10:28:15 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल बैंक लिमिटेडले राहत तथा उद्धारका लागि रू. ३ करोड १ लाख सहयोग प्रदान गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
Read full story at source (kendrabindu.com)