नेपालको हिमनदी पतनका कारण केरुङमा विनाशकारी पहिरो गएको चीनको निष्कर्ष
clickmandu.com · Fri Aug 28 10:26:18 GMT 2026

एजेन्सी । चीनको विदेश मन्त्रालयले दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रमा आएको विनाशकारी लेदोसहितको पहिरो नेपाली भूभागमा रहेको उच्च उचाइको हिमनदी पतनका कारण सुरु भएको जानकारी दिएको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल र चीनका विज्ञ तथा आधिकारिक निकायहरूले गरेको प्रारम्भिक मूल्यांकनले यस्तो देखाएको बताए ।
Read full story at source (clickmandu.com)