दीर्घकालीन नीति बनाएर नेपाललाई दक्षिण एसियाकै एजुकेसन हब बनाउन सम्भव छ -उमेश श्रेष्ठ
kendrabindu.com · Tue Jun 16 09:27:57 GMT 2026

काठमाडौं । हिसान र प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले नेपाललाई शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताएका हुन् ।
Read full story at source (kendrabindu.com)