बाढीपीडितका लागि तारकेश्वरबाट २८ लाख सहयोग
bishowkhabar.com · Fri Aug 28 10:29:15 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तारकेश्वर नगरपालिकाले २८ लाख ४१ हजार ३२६ रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको हो ।
Read full story at source (bishowkhabar.com)