भोटेकोशी बाढी प्रभावितलाई कालिका मानवज्ञान विद्यालयको १८ लाख सहयोग
lokaantar.com

देशकै धेरै विद्यार्थी अध्ययनरत बुटवलको कालिका मानवज्ञान माविले भदौ १० गते रसुवाको भोटेकोशी बाढी प्रभावितलाई १८ लाख रुपैयाँ सहयोग गरेको छ।
विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा १८ लाख ४२ हजार ५४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Read full story at source (lokaantar.com)