बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा
barnanmedia.com · Tue Sep 08 08:39:09 GMT 2026

पहिरोेकाकारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ ।
गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो ।
Read full story at source (barnanmedia.com)