जोरपाटीस्थित भेनस नेशनल कलेजद्वारा नवआगन्तुक विद्यार्थीका लागि स्वागत तथा ओरेन्टेशन
nepalsamaya.com · Tue Jun 16 09:32:49 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको भेनस नेशनल कलेजले नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा ओरिन्टेशन कार्यक्रम सम्पन्न गरेको छ।
करिब ५ सय ५० बिद्यार्थीकाबीचमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका मुख्य वक्ता तथा लोकप्रिय संचारकर्मी राजेन्द्र बानियाले विद्यार्थीहरू बाबुआमाका सपना मात्रै नभएर इन्सुरेन्स पनि भएकाले विद्यार्थीले बाबुआमाको संघर्ष र सपनालाई ख्याल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
Read full story at source (nepalsamaya.com)