माइक्रोसाइकल डिजाइन कार्यशालामा १५ प्रशिक्षक सहभागी
nepalnews.com · Sat May 23 14:08:19 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ।
६ दिने कार्यशालामा विभिन्न नौ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र कबड्डीका १५ प्रशिक्षक सहभागी थिए।
Read full story at source (nepalnews.com)