विस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ
annapurnapost.com · Tue Sep 08 08:50:21 GMT 2026

काठमाडौं : काठमाडौंको भुरुङखेलबाट प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको विस्फोटक पदार्थ (पटका)सहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाईछिपाई बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार चेकजाँच गरेको थियो।
Read full story at source (annapurnapost.com)