सरकारको विरोध गर्दा जेन-जी घाइते पक्राउ [तस्बिरहरू]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । सरकारको विरोध गर्दा जेन-जी घाइतेलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित गृहमन्त्री र मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि जेन-जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (hamrakura.com)