भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ अझै सम्पर्कविहीन
ukeraa.com

काठमाडौं : भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन्।
Read full story at source (ukeraa.com)