ठमेलबाट शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिक पक्राउ
ratopati.com · Tue Sep 08 09:19:34 GMT 2026

काठमाडौँ। काठमाडौँको ठमेल क्षेत्रमा रहेका विभिन्न होटल तथा गेस्टहाउसहरूमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै बंगलादेशी नागरिक हुन्।
ठमेल क्षेत्रमा केही विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)