बागमती नदीको गौरीघाटमा जलसतहले सतर्कता तह पार गर्यो, उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Tue Sep 08 09:16:30 GMT 2026

काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ।
मंगलबार दिउँसो ०२:५० बजे गौरीघाट केन्द्रमा जलसतह बढेर सतर्कता विन्दुभन्दा माथि पुगेको हो।
Read full story at source (ratopati.com)