बाढी प्रभावितलाई केन्द्रमा राखेर राहत र उद्धार प्रभावकारी बनाउन आग्रह
gorkhapatraonline.com · Tue Sep 08 09:16:36 GMT 2026

सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बाढीपहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
नुवाकोटस्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडामार्फत वितरण गर्नुपर्ने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)