पहिरोमा परी एक विद्यार्थीको मृत्यु
khabarhub.com · Tue Sep 08 09:19:29 GMT 2026

तुलसीपुर – राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।
पहिरोमा परी मृत्यु हुनेमा तुलसीपुरस्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत सल्यान त्रिवेणी गाउँपालिका–३ निवासी मदन पुन रहेका छन्।
Read full story at source (khabarhub.com)