नेताहरू सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली
nepalpress.com · Tue Sep 08 09:15:14 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ध टुटेको उनले बताएका छन् ।
पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरू सरकारी र राजसीपनका कारण एमाले कमजोर भएको बताए ।
Read full story at source (nepalpress.com)