जेनजी आन्दोलनमा जलेको हेटौंडाको सञ्चय कोष भवन पुनर्निर्माण तयारी, प्रदेशसभा भवन अलपत्र
ekantipur.com · Tue Sep 08 09:17:10 GMT 2026

जेनजी आन्दोलनमा जलेको हेटौंडाको सञ्चय कोष भवन पुनर्निर्माण तयारी, प्रदेशसभा भवन अलपत्र
कर्मचारी सञ्चय कोषको नयाँ कार्यालय भवन सञ्चालनमा आएको दुई महिनामै क्षतिग्रस्त बनेपछि भाडाको घरबाट सेवा दिइरहेको छ, टिसिएनस्थित प्रदेशसभा भवन भने अहिलेसम्म मर्मतको सुरसार छैन ।
Read full story at source (ekantipur.com)