हामी ठिक तरिकाले गर्दैछौँ, सरकारमाथि विश्वास गर्नुस् : कानुनमन्त्री गौतम
baahrakhari.com · Tue Sep 08 09:17:54 GMT 2026

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । जेनजी आन्दोलनको एक वर्षमा बानेश्वरस्थित तत्कालीन संसद् भवन परिसरमा आयोजित कार्यक्रममा उनले आफूहरू पनि निदाउन नसकेको बताइन् ।
उनले २०८२ भदौ २३ र २४ गतेलाई एउटै आँखाले हेर्न नहुने बताइन् । “२३ गतेको जस्तो नियति कसैले भोग्न नपरोस्,” उनले भनिन्, “जुन पीडा तपाईंहरूलाई भएको छ । हामीलाई पनि भएको छ । हामी पनि चैनले निदाउन पाएका छैनौँ ।”
Read full story at source (baahrakhari.com)