कामनामा पत्रकारितासम्बन्धी दुई साताको एआई तालिम सुरु
newsofnepal.com · Tue Sep 08 09:22:41 GMT 2026

काठमाडौं ।
पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गइरहेका बेला पत्रकारलाई एआई प्रविधिको व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले नेपाल प्रेस इन्स्टिच्युट र नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाको संयुक्त आयोजनामा दुईसाताको एआई तालिम सुरु भएको छ।
Read full story at source (newsofnepal.com)