एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित
neplays.com · Tue Sep 08 09:28:00 GMT 2026
काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले पहिलो हार ब्यहोरेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो । पराजित भए पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
Read full story at source (neplays.com)