जेनजी आन्दोलनको एक वर्ष : कर्णालीले गरेन परिवर्तनको अनुभूति
ratopati.com · Tue Sep 08 09:26:00 GMT 2026

सुर्खेत । नेपालमा जेनजी आन्दोलन भएको मंगलबार एक वर्ष पुग्यो, तर उक्त आन्दोलनमा क्षतिग्रस्त कतिपय सरकारी संरचनाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्रममा कर्णाली प्रदेश सरकार अन्तर्गतका सरकारी निकायमा ७ करोड ८१ लाख ५० हजार १५६ रुपैयाँ बराबरको क्षति भएको थियो । सबैभन्दा धेरै क्षति कर्णाली प्रदेश सभामा भयो । क्षति विवरण अनुसार, प्रदेश सभाको मात्रै ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको क्षति भएको थियो ।
Read full story at source (ratopati.com)