सुधन गुरुङ भन्छन्– २३ गते देश मरेको दिन थियो, तपाईंको मन्त्री अर्को गोलीले मात्रै ढल्छ
baahrakhari.com · Tue Sep 08 09:28:08 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । जेन–जीले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले पनि सरकार ढाल्ने खेल भइरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)