एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित
baahrakhari.com · Tue Sep 08 09:26:00 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा पहिलो पराजय व्यहोरेको छ । मंगलबार (भदौ २३) मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा हङकङले नेपाललाई १५ रनले निरास बनाएको हो ।
हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले पाँच बल बाँकी रहँदा सबै विकेट गुमाएर २४६ रन बनायो ।
Read full story at source (baahrakhari.com)