निर्माण व्यवसायीको 'खुट्टा भाँचिदिने' मन्त्रीको अभिव्यक्ति कानूनी शासन विपरीतः कांग्रेस सांसद थापा
setopati.com · Tue Jun 16 10:15:46 GMT 2026

नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनी शासन विपरीत भएको बताएकी छन्।
प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न सकिने बताइन्।
Read full story at source (setopati.com)