घरको न घाटको भए सुदन किराँती
barnanmedia.com · Fri Aug 28 10:32:55 GMT 2026

काठमाडौँ — श्रम संस्कृति पार्टीभित्र अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबिचको आन्तरिक विवाद छताछुल्ल भएको छ। पार्टी एकता भएको चार महिना पनि नपुग्दै दुई नेताबिच गम्भीर तनावको स्थिति सिर्जना भएको ह
स्रोतका अनुसार, पछिल्लो समय पार्टीको नीति, नेतृत्व शैली र साङ्गठनिक निर्णयहरूलाई लिएर अध्यक्ष साम्पाङ र पूर्वमन्त्री किराँतीबिच तीव्र मतभेद सुरु भएको हो। विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष साम्पाङले किराँतीलाई कारबाही गरी पार्टीबाटै निष्कासन गर्ने सम्मको चेतावनी दिएका छन्।
Read full story at source (barnanmedia.com)