रसुवा बाढीमा सम्पर्कविहीन गङ्गारामका बुबा भन्छन्, ‘केही त चाहियो नि ! नत्र कसरी चित्त बुझ्छ’
ratopati.com · Tue Sep 08 09:31:16 GMT 2026

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ ।
त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जीतिया, दशहारा, दीपावली र छठ मिथिला क्षेत्रका महत्त्वपूर्ण चाडपर्व हुन् । यस्ता चाडवाडमा काम विशेषले टाढा रहेका परिवारका सबै सदस्य घरमा जम्मा हुने र आआफ्नो गच्छ अनुरुप मनाउने प्रचलन छ ।
Read full story at source (ratopati.com)