एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित
nepallive.com · Tue Sep 08 09:31:32 GMT 2026
काठमाडौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा पहिलो हार व्यहोरेको छ।
मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।
Read full story at source (nepallive.com)