हतारमा बेपत्ता आफन्तको कुशको प्रतिमा बनाएर अन्त्येष्टि नगर्न सुझाव [भिडियो]
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ। रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गर्न थालेका छन्।
आफन्तको अवस्था थाहा हुन नसकेपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यतामा परिवारहरू यस्तो विधितर्फ अघि बढिरहेका हुन्। तर, प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न हतार गर्न नहुने ज्योतिषी तथा पण्डित बालकृष्ण आचार्यले बताएका छन्।
Read full story at source (hamrakura.com)