"बाढीले कारागार छिरेपछि ५२ सुरक्षाकर्मीले जोगाए ९२३ कैदीबन्दी"
barnanmedia.com · Tue Sep 08 09:28:57 GMT 2026

त्रिशूली नदीमा विना'शकारी बा'ढी आउँदा नुवाकोट केन्द्रीय कारागारभित्र ९२३ कैदीबन्दी र ५२ सुरक्षाकर्मी थिए। बाहिर नदी उर्लिरहेको थियो भने भित्र कैदीबन्दीमा त्रा'स फैलिएको थियो। यही अवस्थामा सुरक्षाकर्मीले तत्काल निर्णय लिएर सबैलाई सुरक्षित व्यवस्थापन गरेका छन्।
घटना भदौ १० गते बिहानको हो। बिहान ९ बजेर २६ मिनेटमा कारागारका सुरक्षाकर्मीलाई अचानक फोन आयो। फोनमा भनिएको थियो, ‘त्रिशूलीमा ठूलो बा'ढी आउँदैछ। कैदीबन्दीलाई सुरक्षित ठाउँमा सार्नुहोस्।’
Read full story at source (barnanmedia.com)