हङकङसँग नेपाल १५ रनले पराजित, सेमिफाइनलमा ओमानसँग भिड्ने
himalpress.com · Tue Sep 08 09:39:57 GMT 2026
काठमाडौँ- एसीसी पुरुष प्रिमियर कप-२०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङ चाइनासँग १५ रनले पराजित भएको छ।
मलेसियामा मंगलबार भएको खेलमा हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा १४६ रनमै अलआउट भयो। पराजित भए पनि नेपाल समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
Read full story at source (himalpress.com)