जसपा नेपालभित्र विद्रोह : लुम्बिनी सरकारलाई ‘हाइसन्चो’
ekantipur.com · Tue Sep 08 09:39:12 GMT 2026

जसपा नेपालभित्र विद्रोह : लुम्बिनी सरकारलाई ‘हाइसन्चो’
जसपाका ४ प्रदेशसभा सदस्यलाई कारबाही गर्दा प्रदेशसभाको संख्या ७९ मा झर्छ । त्यसपछि एमालेका २९ र नेकपाका सभामुखबाहेक १२ जनाको समर्थनमै सरकारलाई आवश्यक ४० मत पुग्छ । कारबाही नभए पनि सरकारको समर्थन यथावत रहने भएकाले सरकारलाई झन् सहज हुनेछ ।
Read full story at source (ekantipur.com)