संखुवासभामा पहिरोले २१८ भेडा पुरिए
canadanepal.com · Sat May 23 14:56:52 GMT 2026

संखुवासभा - संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेमा पहिरोले भेडीगोठ पुर्दा २१८ भेडा पुरिएका छन् ।
शनिबार बिहान आएको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पुरिएर २१८ वटा भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
Read full story at source (canadanepal.com)