राष्ट्रसंघद्वारा अमेरिका-इरान सम्झौताको स्वागत
nepalnews.com · Tue Jun 16 10:26:33 GMT 2026
संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष एनालेना बारबकले सोमबार संयुक्त राज्य अमेरिका र इरानबीच भएकोे सम्झौताको घोषणालाई स्वागत गरेका छन्।
संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्ध पछि समझदारीमा आएर गरेको सहमती घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ।
Read full story at source (nepalnews.com)