जथाभावी लेख्ने नक्कलीअकाउन्टमाथि मेटाको कडा एक्सन,1 करोड फेसबुक प्रोफाइल डिलिट
barnanmedia.com · Tue Jun 16 10:22:49 GMT 2026

सामाजिक सञ्जाल कम्पनी मेटाले सन् २०२५ को पहिलो छ महिनामै करिब १ करोड फेसबुक प्रोफाइल हटाएको जनाएको छ। लोकप्रिय कन्टेन्ट निर्माता वा पेजहरूको नक्कल गर्दै स्पाम सामग्री फैलाउने अकाउन्टमाथि कारबाही गरिएको कम्पनीले जनाएको हो।
मेटाका अनुसार हटाइएका अधिकांश प्रोफाइलहरूले ठूला कन्टेन्ट क्रिएटरहरूको पहिचान नक्कल गर्दै प्रयोगकर्तालाई झुक्याउने र फेसबुकमा कृत्रिम रूपमा पहुँच बढाउने प्रयास गरिरहेका थिए।
Read full story at source (barnanmedia.com)