जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान दिइँदैन : सांसद सुनार
ratopati.com · Tue Sep 08 09:40:04 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान नदिने बताएका छन्।
जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुशासनका पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका सहिदहरूको बलिदान खेर जान नदिने बताएका हुन्।
Read full story at source (ratopati.com)